संस्थाका संचालक समिति सदस्यहरुका साथमा कार्यरत कर्मचारीहरु
संस्थाद्धारा आयोजित तिज विशेष सुभकामना आदान प्रदान कार्यक्रममा सहभागी महिला सदश्यहरु
६१औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंकद्धारा आयोजित कार्यक्रममा सिन्धुली जिल्लाकै उत्कृष्ठ कारोबार गर्ने संस्थाको रुपमा सम्मान ग्रहण गर्दै संस्थाका संचालकहरु
संस्थाको ११औ वार्षिक साधारण सभामा कलाघर सिन्धुलीलाई आर्थिक सहयोग सहित सम्मान प्रदान गरिँदै
सिन्धुली माढी बजारको मुटुमा रहेको लोकतान्त्रिक चोकको एक दृष्य
Previous
Next

धेरै रुचाईएका बचत योजनाहरु

हाम्रो बारेमा

अध्यक्षको कलमबाट

सिन्धु वचत तथा ऋण सहकारी संस्था लि. कमलामाई नगरपालिका वडा नं–६ धुरावजारवासी समुदायको विशेष पहलमा मिति २०६५।६।१८ गते दर्ता भएको हो । यी अक्षरहरु कोरी रहदा यो सस्था १२ वसन्त पार गरी १३औं वर्षमा दौडी रहेको अवस्थामा छ । यसको मुख्य कार्यालय कमलामाई नगरपालिका वडा नं–६ धुरावजार सिन्धुलीमा रहेको छ । यो सस्थाको मुख्य उदेश्य भनेको निम्न आर्थिक अवस्थाबाट गुज्रीएका र ठूला ठूला बैंक तथा वित्तीय सस्थामा सरोकार विहीन समुदायमा वसोवास गर्ने व्यक्तिहरुसँग छरिएर रहेका थोरै थोरै रकमलाई वचत गर्ने वानीमा परिवर्तन गर्ने र तिनै समुदायका मानिसका आर्थिक स्तर वृद्धि गर्न, ऋण प्रवाह सहजतापुर्वक गर्न र यसवाट समुदायका मानिसका आर्थिक तथा सामाजिक अवस्थालाई रुपान्तरण गरी परिवर्तन गर्ने  पुरा पढ्नुहोस

व्यवस्थापकको कलमबाट

सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुली जिल्लाको कमलामाई नगर क्षेत्रका स्थानिय नागरिकहरुले विशेषतः निम्न तथा मध्यम तहको वित्तीय आवश्यकता पुरा गर्नका लागि समुदायमा आधारित सहकारी संस्थाको आवश्यकता महशुस गर्दै यो संस्थाको अवधारणा र आधार तय गरेर आफ्नो स्वामित्व, व्यवस्थापन र सहकार्यका आधारमा सहकारी संस्था सञ्चालन गर्ने मूल ध्येयका साथ ३० जना सदस्यहरुको तत्काल चुक्ता शेयर पुँजी तिस हजार रकम सहित स्थापना गरिएको थियो । समय अन्तराल संगै हजारौ सदस्यहरुको साथमा करोडौ रकम सहितको वित्तिय करोवारको साथमा गुणस्तरिय वित्तीय सेवाका साथमा सहकारीको अभियानको क्षेत्रमा आषा लाग्दो संस्थाको रुपमा सिन्धुली जिल्लामा अस्तित्वमा रहेको छ ।  पुरा पढ्नुहोस 

0 +

सदस्य संख्या

0 +

कर्मचारी संख्या

0 +

ऋण लगानी संख्या

उपलब्ध रेमिटान्स सेवाहरु

संसारको कुनैपनि कुनाबाट छिटो, छरितो र भरपर्दो एवं सुरक्षित तरिकाबाट उत्कृष्ट रेमिट कम्पनी मार्फत पठाएको रकम 
सिन्धु वचत तथा ऋण सहकारी संस्थाबाट तुरुन्त भुक्तानी प्राप्त गर्नुहोस् ।

आबद्वता