Author: Sindhu

संस्थाको १५औं स्थापना दिवस : रक्तदान तथा सहयोग कार्यक्रम

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले १५ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा सम्पन्न गरेको हो । त्यस्तै, स्थापना दिवसकै अवसर परेर नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको १ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्यलाई सहयोग पुर्याउने […]

क्र.सं. ऋणको प्रकार ऋणको अवधि व्याज दर अधिकतम ऋण १ व्यसायिक कर्जा १–१० वर्ष १६% ३० लाख २ घरायसी कर्जा १ वर्ष १६% ५ लाख ३ शैक्षिक कर्जा १–५ वर्ष १६% ५ लाख ४ सवारी कर्जा १–५ वर्ष १६% ३० लाख ५ घडेरी तथा आवास कर्जा १–१० वर्ष १६% ३० लाख ६ व्यवसायिक कृषि कर्जा […]

संस्थाको १३औं स्थापना दिवस : विरामीलाई फलफुल वितरण र सडक सरसफाई कार्यक्रम

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजारमा रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा सोमवार सहरकारीले सडक सरसफाई र विरामीहरुलाई फलफुल वितरण गरेर मनाएको हो । स्थापना दिवसको अवसरमा सहकारीले कमलामाई नगरपालिका-६ धुरा बजार सिरान देखि बसपार्क पुलसम्म सडक सरसफाई गरेको सहरकारीले जनाएको छ […]

विपतमा सिन्धु साकोसको रक्तदान अभियान

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । निरन्तर लकडाउनको अवधि वढी रहेको अवस्थामा स्थानिय स्तरमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाले मानिविय सम्वेदनासँग जोडिँदै महामारीमा सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै जीम्मेवारीका साथ रक्तदान अभियानको आयोजना गरिएको संस्थाका युवा […]