गतिविधि

संस्थाको १५औं स्थापना दिवस : रक्तदान तथा सहयोग कार्यक्रम

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले १५ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा सम्पन्न गरेको हो । त्यस्तै, स्थापना दिवसकै अवसर परेर नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको १ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्यलाई सहयोग पुर्याउने […]

संस्थाको १३औं स्थापना दिवस : विरामीलाई फलफुल वितरण र सडक सरसफाई कार्यक्रम

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजारमा रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा सोमवार सहरकारीले सडक सरसफाई र विरामीहरुलाई फलफुल वितरण गरेर मनाएको हो । स्थापना दिवसको अवसरमा सहकारीले कमलामाई नगरपालिका-६ धुरा बजार सिरान देखि बसपार्क पुलसम्म सडक सरसफाई गरेको सहरकारीले जनाएको छ […]

विपतमा सिन्धु साकोसको रक्तदान अभियान

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । निरन्तर लकडाउनको अवधि वढी रहेको अवस्थामा स्थानिय स्तरमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाले मानिविय सम्वेदनासँग जोडिँदै महामारीमा सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै जीम्मेवारीका साथ रक्तदान अभियानको आयोजना गरिएको संस्थाका युवा […]

सिन्धु साकोसको सहयोगका लागि वचत अभियान

सिन्धुली : सिन्धु साकोसले सहयोग तथा चन्दा दिन पनि नियमित वचत गर्ने अभियान चलाएको छ । व्यक्तिगत तथा सामाजिक सहयोग गर्नका लागि भनेका वखतमा मन भए पनि रकम साथमा नहुने हुन्छ । नियमित रुपमा आम्दानीको थोरै थोरै रकम जम्मा गर्दै गएमा इच्छा लागेको वखत झिकेर डोनेशन गर्न सकिने अवधारणा सहित संस्थाले यो सहयोगी वचत खाता संचालनमा […]

महामारीमा सहकारीको रक्तदान अभियान

सिन्धुली : जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजार संचालमा रहेको सिन्धु बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउन अवधिमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाको संयोजनमा रक्तदान अभियानको आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज कोइरालाले बताउनु भयो । जिल्लामा लामो समयदेखि बन्दाबन्दीले नियमित रक्तदान गर्ने क्याम्पहरु संचालन हुन सकिरहेको छैन […]