सिन्धुमै सदस्यता किन ?

  • आफ्नो वचत र लगानीको शत प्रतिशत सुरक्षित गर्ने संस्था भएकाले ।
  • सदस्यले लगानी गरेको सेयर रकममा अधिकतम सेयर लाभांस वितरण गर्ने भएकाले ।
  • सदस्यले बचत र ऋण मार्फत गरेको कारोबारको आधारमा बार्षिक रुपमा संरक्षित पूँजी फिर्ता सदस्यलाई नै गर्ने भएकाले ।
  • प्रजातान्त्रिक पद्धतिमा निरन्तर सफलतामा लम्किएको संस्था भएकाले ।
  • बचतमा उच्तम व्याज र सहज रुपमा ऋण सुबिधा प्राप्त गर्न सकिने भएकाले ।
  • संस्थाको बलियो संस्थागत कोष तथा आफ्नै दरिलो स्थिर सम्पति भएकाले ।
  • सदस्यको रु. ५०,००० सम्मको निःशुल्क दुर्घटना कोषको व्यवस्था भएकाले ।
  • ऋणी सदस्यको रु. २००,००० सम्मको निःशुल्क दुर्घटना कोषको व्यवस्था भएकाले ।
  • सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा रु. २०,०२० सहयोग गर्ने भएकाले ।
  • सदस्यको देहवसानमाा परिवारलाई रु. २०,०२० सहयोग गर्ने भएकाले ।
  • सदस्यको जीवन साथीको देहवसानमाा रु. ५,००० सहयोग गर्ने भएकाले ।
  • आकस्मिक दुर्घटना हुँदा रु. २०,००० सम्म निर्ब्याजी ऋण उपलब्ध गराउने भएकाले ।
  • सदस्यको घर परिवार दैवी प्रकोपमा परेमा रु. १०,००० सम्म सहयोग गर्ने भएकाले ।
  • सुत्केरी सेयर सदस्यलाई रु. १,००० बराबरको सुत्केरी खर्च सहयोग गर्ने भएकाले ।
  • बाल वचतकर्ता सदस्यलाई जन्मदिनमा वर्थ डे केक प्रदान गर्ने भएकाले ।
  • जेष्ठ सेयर सदस्यहरुलाई वार्षिक रुपमा नियमित औषधी उपचार खर्चको व्यवस्था गर्ने भएकाले ।
  • सहकारीले जन्म देखि मरण सम्मको साथीको रुपमा विभिन्न कार्यक्रम संचालन गरेकाले ।