“समुन्नत भविश्यको लागि संयूक्त अभियान, सिन्धुमा निरन्तर वचत हाम्रो दरिलो पहिचान” भन्ने मुल नारा सहित सहकारीको साझा यात्रा तय गरेको सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुरावजार सिन्धुली २०६५ असोज १८ गते डिभिजन सहकारी कार्यालय धनुषामा विधिवत रुपमा दर्ता भई संस्थागत स्वरुप प्राप्त भएको हो । सदस्यहरुको सहकार्यको प्रतिबद्धता र स्वामित्वमा स्थापना भएको यस सहकारीले विशेषतः सिन्धुली जिल्लामा छोटो समयमा नै एक सफल एवं उदाहरणिय सहकारीको पहिचान बनाउँदै संस्थाले समाजमा छरिएर रहेका रकमलाई वचतको माध्यमवाट पुँजीको रुपमा विकास गरी लघु तथा मध्यम तहको कर्जा मार्फत सदस्यहरुको आर्थिक स्तर अभिवृद्धि गर्ने, सहकार्यको पुरा पढ्नुहोस…