सदस्यता प्राप्तिका लागि पालना गर्नुपर्ने शर्तहरु

  • सदस्य बन्नका निमित्त एक सदस्यले रु. १०० को दरको ३० थान शेयरको रु. ३,०००
  • प्रवेश शुल्क रु. ३०० (एक पटक मात्र)
  • सदस्य हित कोष बापत रु. ५००
  • पासबुक वापत रु. २५
  • शेयर प्रमाण पत्र वापत रु. २५
  • सदस्यता लिएपछि शेयर सदस्यता कायम रहुन्जेल सम्म अनिवार्य मासिक वचत वापत रु. ३०० नियमित गर्ने गरि प्रथम महिनाको बचत सहित एकमुष्ठ रकम रु. ४,१५० (अक्षरेपी : चार हजार एक सय पचास मात्र) संस्थामा भौचर भरि जम्मा गर्नु पर्नेछ ।

खाता खोल्न संलग्न गर्नुपर्ने अनिवार्य कागजातहरु :

  • कमलामाई नगरपालिका भित्रको वासिन्दा भएको प्रमाण को प्रतिलिपि – १ प्रति
  • नेपाली नागरिकताको प्रतिलिपि – १ प्रति
  • हालसालै खिचेको पासपोर्ट साइजको फोटो – २ प्रति
  • हकवालाको पासपोर्ट साइजको फोटो – १ प्रति

नोट:- अनलाइन मार्फत खाता खोल्ने सदस्यहरुले कार्यालयमा आइ माथि उल्लेखित नगद रकम दस्तखत गरि जम्मा गरेपछि मात्र सेयर सदस्यता कायम हुनेछ ।