घरायशी कर्जा (Home Loan)

कर्जाको उद्देश्यः

  • आयस्रोत पेश गरि घरायसी तथा व्यक्तिगत प्रयोजन गर्न ।

कर्जाको अधिकतम लगानी सीमाः

  • रु. ३ लाखसम्म

ब्याज दरः

  • १३ – १४ प्रतिशत

अवधिः

  • बढीमा १ वर्ष

तिर्ने तरिकाः

  • दैनिक / मासिक
घरायशी कर्जा (Home Loan)