Loan

दक्षिणा वचत जमानत कर्जा

कर्जाको उद्देश्यः साधारण ब्याजदरमा सापटी ऋण प्रदान गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १ लाखसम्म ब्याज दरः १२ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः दैनिक / मासिक

घरायशी कर्जा (Home Loan)

कर्जाको उद्देश्यः आयस्रोत पेश गरि घरायसी तथा व्यक्तिगत प्रयोजन गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ३ लाखसम्म ब्याज दरः १३ – १४ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः दैनिक / मासिक

कर्मचारी सहुलियत कर्जा ( Employee Convenience Loan)

कर्जाको उद्देश्यः संस्थामा कार्यरत कर्मचारी र बजार प्रतिनिधिहरुलाई सहुलियत प्रदान गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २ लाख वा वचतको ९० प्रतिशत सम्म ब्याज दरः ११ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक

स्वरोजगार कर्जा (Self-Employment Loan)

कर्जाको उद्देश्यः सदश्यहरुलाई स्वरोजगार बनाउन । कर्जाको अधिकतम लगानी सीमाः रु. २ लाखसम्म ब्याज दरः १० प्रतिशत अवधिः बढीमा ३ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक

आपतकालिन कर्जा (Emergency Loan)

कर्जाको उद्देश्यः आकस्मिक तथा आपतकालिन अवस्थामा उपयोग गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २० हजार सम्म ब्याज दरः १३ प्रतिशत अवधिः बढीमा ६ महिना तिर्ने तरिकाः १ महिना निःशुल्क मासिक / दैनिक

समुह तथा लघुवित्त कर्जा

कर्जाको उद्देश्यः समूह मार्फत लघु ऋण प्रवाह गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १ लाखसम्म ब्याज दरः १४ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक

घडेरी तथा आवास कर्जा (Land & Building Loan)

कर्जाको उद्देश्यः गृह निमार्ण गर्न तथा जग्गा खरिद गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २० लाख सम्म ब्याज दरः १४ प्रतिशत अवधिः बढीमा १० वर्ष तिर्ने तरिकाः दैनिक / मासिक

वैदेशिक रोजगार कर्जा (Foreign Employment Loan)

कर्जाको उद्देश्यः देश वाहिर गएर रोजगारी गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ५ लाखसम्म ब्याज दरः १३–१४ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक

शैक्षिक कर्जा (Educational Loan)

कर्जाको उद्देश्यः स्वदेश भित्र प्राविधिक शिक्षा अध्ययन गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १० लाखसम्म ब्याज दरः १३ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक