यस सिन्धु बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना दिवस तथा १७ औ वार्षिक साधारण सभाको अवसरमा चण्डेश्वरी मा.वि. मरिण डाढीमा अशाहय वालवालिकाहरुलाई लक्षित गरी विध्यालयलाई कापी र कलम हस्तान्तरण गरियो ।
१७औं वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना
कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सूचना
हर्जना रकम छुट सम्बन्धमा
१६औं वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
संस्थाको १५औं स्थापना दिवस : रक्तदान तथा सहयोग कार्यक्रम
सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले १५ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा सम्पन्न गरेको हो । त्यस्तै, स्थापना दिवसकै अवसर परेर नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको १ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्यलाई सहयोग पुर्याउने […]