कर्मचारी आवश्यकता सम्बन्धि सूचना
कर्जा चुक्ता गर्न आउने बारे १५ दिने सूचना
व्याजदर समायोजन गरिएको सम्बन्धमा
स्थापना दिवस तथा १७औ वार्षिक साधारण सभाको अवसरमा स्टेशनरी सामान वितरण
यस सिन्धु बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना दिवस तथा १७ औ वार्षिक साधारण सभाको अवसरमा चण्डेश्वरी मा.वि. मरिण डाढीमा अशाहय वालवालिकाहरुलाई लक्षित गरी विध्यालयलाई कापी र कलम हस्तान्तरण गरियो ।
