Blog

सहयोगी बचत

उद्देश्य : मानविय हितका लागि बेला बेलामा गरिने सहयोग रकमलाई अग्रिम बचत गर्ने अभियानको विकास गर्न, संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित रकम वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाई भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न […]

महामारीमा सहकारीको रक्तदान अभियान

सिन्धुली : जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजार संचालमा रहेको सिन्धु बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउन अवधिमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाको संयोजनमा रक्तदान अभियानको आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज कोइरालाले बताउनु भयो । जिल्लामा लामो समयदेखि बन्दाबन्दीले नियमित रक्तदान गर्ने क्याम्पहरु संचालन हुन सकिरहेको छैन […]

दक्षिणा वचत जमानत कर्जा

कर्जाको उद्देश्यः साधारण ब्याजदरमा सापटी ऋण प्रदान गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १ लाखसम्म ब्याज दरः १२ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः दैनिक / मासिक

एक मुष्ठ भुक्तानी वचत

उद्देश्य : संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित एक मुष्ठ वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता: सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ । सदस्यहरुले एकमुष्ठ रकम राखी समय अवधीको आधारमा थप भूक्तानी पाइने । दैनिक […]

आवधिक वचत (Periodic Saving)

उद्देश्य: विशेषता: निक्षेप संकलन विधिः ब्याजदरः अवधि ब्याजदर ३ महिना १० प्रतिशत (वार्षिक) ६ महिना १०.५ प्रतिशत (वार्षिक) १ वर्ष ११ प्रतिशत २ वर्ष ११.५ प्रतिशत ३ वर्ष १२ प्रतिशत (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ ) न्यूनतम जम्मा गर्नु पर्ने :

घरायशी कर्जा (Home Loan)

कर्जाको उद्देश्यः आयस्रोत पेश गरि घरायसी तथा व्यक्तिगत प्रयोजन गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ३ लाखसम्म ब्याज दरः १३ – १४ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः दैनिक / मासिक

कर्मचारी सहुलियत कर्जा ( Employee Convenience Loan)

कर्जाको उद्देश्यः संस्थामा कार्यरत कर्मचारी र बजार प्रतिनिधिहरुलाई सहुलियत प्रदान गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २ लाख वा वचतको ९० प्रतिशत सम्म ब्याज दरः ११ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक

स्वरोजगार कर्जा (Self-Employment Loan)

कर्जाको उद्देश्यः सदश्यहरुलाई स्वरोजगार बनाउन । कर्जाको अधिकतम लगानी सीमाः रु. २ लाखसम्म ब्याज दरः १० प्रतिशत अवधिः बढीमा ३ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक

आपतकालिन कर्जा (Emergency Loan)

कर्जाको उद्देश्यः आकस्मिक तथा आपतकालिन अवस्थामा उपयोग गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २० हजार सम्म ब्याज दरः १३ प्रतिशत अवधिः बढीमा ६ महिना तिर्ने तरिकाः १ महिना निःशुल्क मासिक / दैनिक