बिमा वचत (Insurance Saving)

उद्देश्य :

  • संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित रकम वचत गरि परिवारको जिवन विमा गर्ने बानीको विकास गर्न,
  • जीवनको जोखिम वहन गरि सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • सदस्यहरुले कारोवार गर्ने जतिसुकेै रकम पनि सहज रुपमा जम्मा गर्न सकिने ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • नि:शुल्क खाताको स्टेटमेन्ट तथा पेइङ स्लीपको व्यवस्था हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
  • वार्षिक रुपमा विमाको प्रिमियम यसै खातावाट झिकेर भुक्तानी गर्न सकिने ।

निक्षेप संकलन विधिः

  • बजार प्रतिनिधि मार्फत संकलन हुने
  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।
  • यस वचतमा जम्मा गर्ने सदस्यले नमुना दस्तखत कार्डमा आफ्नो नमुना दस्तखत प्रमाणित गराउनु पर्नेछ ।

ब्याजदरः

  • ७ प्रतिशत सम्म
    (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम मौज्दात राख्नु पर्ने :

  • रु. ५००
बिमा वचत (Insurance Saving)