सिन्धु सारथी वचत (Sindhu Sarathi Saving)

उदेश्य :

  • संस्थामा आवद्ध सदस्यहरुको वुडेसकालको सहारा बनाउनलाई लागि व्यवस्था गरिएको बचत हो ।
  • जीवनको उत्तरार्धको लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज मासिक रूपमा हरेक मसान्तमा प्रविष्टि हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
  • ६५ वर्ष पार भए पछि वचत फिर्ता लैजान सकिने ।
  • मासिक व्याजको अतिरिक्त रु. १,००० दशै खर्च वापत दिइने ।
  • यस खाता धारीलाई जेष्ठ सदस्य विशेष कार्यक्रममा सहभागी वनाईने ।
  • वार्षिक रुपमा तिर्थ यात्रा कार्यक्रममा सहभागी गराईने ।

निक्षेप संकलन विधिः

  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।

ब्याजदरः

  • वार्षिक ११ प्रतिशत
    (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम जम्मा गर्नु पर्ने :

  • वचतको लागि एक मुष्ठ रु. १२५,००० जम्मा गर्न गर्नु पर्ने छ ।
सिन्धु सारथी वचत (Sindhu Sarathi Saving)