आवधिक वचत (Periodic Saving)

उद्देश्य:

  • संस्थाका सदस्यहरुको एकमुष्ठ रकम निश्चीत समय सम्मको लागि वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता:

  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
  • वचत वाट प्राप्त व्याज झिकेर व्यावहार खर्च लैजान सकिने ।

निक्षेप संकलन विधिः

  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।

ब्याजदरः

अवधिब्याजदर
३ महिना१० प्रतिशत (वार्षिक)
६ महिना१०.५ प्रतिशत (वार्षिक)
१ वर्ष११ प्रतिशत
२ वर्ष११.५ प्रतिशत
३ वर्ष१२ प्रतिशत
(व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम जम्मा गर्नु पर्ने :

  • आवधिक वचतको लागि न्यूनतम रु. १०,००० भन्दा माथि १,००० ले भाग जाने रकम जति पनि जम्मा गर्न सकिने छ ।
आवधिक वचत (Periodic Saving)