Blog

स्थापना दिवस तथा १७औ वार्षिक साधारण सभाको अवसरमा स्टेशनरी सामान वितरण

यस सिन्धु बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना दिवस तथा १७ औ वार्षिक साधारण सभाको अवसरमा चण्डेश्वरी मा.वि. मरिण डाढीमा अशाहय वालवालिकाहरुलाई लक्षित गरी विध्यालयलाई कापी र कलम हस्तान्तरण गरियो ।

संस्थाको १५औं स्थापना दिवस : रक्तदान तथा सहयोग कार्यक्रम

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले १५ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा सम्पन्न गरेको हो । त्यस्तै, स्थापना दिवसकै अवसर परेर नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको १ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्यलाई सहयोग पुर्याउने […]