घडेरी तथा आवास कर्जा (Land & Building Loan)

कर्जाको उद्देश्यः

  • गृह निमार्ण गर्न तथा जग्गा खरिद गर्न ।

कर्जाको अधिकतम लगानी सीमाः

  • रु. २० लाख सम्म

ब्याज दरः

  • १४ प्रतिशत

अवधिः

  • बढीमा १० वर्ष

तिर्ने तरिकाः

  • दैनिक / मासिक
घडेरी तथा आवास कर्जा (Land & Building Loan)