वैदेशिक रोजगार कर्जा (Foreign Employment Loan)

कर्जाको उद्देश्यः

  • देश वाहिर गएर रोजगारी गर्न ।

कर्जाको अधिकतम लगानी सीमाः

  • रु. ५ लाखसम्म

ब्याज दरः

  • १३–१४ प्रतिशत

अवधिः

  • बढीमा ५ वर्ष

तिर्ने तरिकाः

  • मासिक
वैदेशिक रोजगार कर्जा (Foreign Employment Loan)