Author: Sindhu

पेन्सन वचत (Pension Saving)

उद्देश्य : संस्थाका सदस्यहरुको भविश्यको लागि पेन्सन सुविधा सरह रकम प्राप्त गर्नका लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ । दैनिक रुपमा […]

नियमित मासिक वचत (Regular Monthly Saving)

उद्देश्य : संस्थाका सदस्यहरुलाई नियमित वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि अनिवार्य यो वचत खातामा मासिक जम्मा गर्नेै पर्ने । दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने । गणना भएको व्याज […]

रेमिटान्स वचत (Remittance Saving)

उद्देश्य : संस्थाका सदस्यहरुलाई वैदेशीक रोजगारी तथा अन्य क्षेत्रवाट रेमिट मार्फत आएको आफ्नो आयको निश्चित रकम वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्यहरुले कारोवार गर्ने जतिसुकेै रकम पनि सहज रुपमा जम्मा गर्न र भुक्तानी लिन सकिने […]

दैनिक वचत (Daily Saving)

उद्देश्य : संस्थाका सदस्यहरुलाई दैनिक साना साना रकम नियमित वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको  पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाई भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ । दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने । गणना […]

ऐच्छिक वचत (Optional Saving)

उद्देश्य : संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित रकम वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाई भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्यहरुले कारोवार गर्ने जतिसुकेै रकम पनि सहज रुपमा जम्मा गर्न र भुक्तानी लिन सकिने । दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज […]