कर्जाको उद्देश्यः आकस्मिक तथा आपतकालिन अवस्थामा उपयोग गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २० हजार सम्म ब्याज दरः १३ प्रतिशत अवधिः बढीमा ६ महिना तिर्ने तरिकाः १ महिना निःशुल्क मासिक / दैनिक
हायर पर्चेज कर्जा (Hire-Purchase Loan)
कर्जाको उद्देश्यः कर्जाको अधिकतम लगानी सीमाः ब्याज दरः अवधिः तिर्ने तरिकाः
समुह तथा लघुवित्त कर्जा
कर्जाको उद्देश्यः समूह मार्फत लघु ऋण प्रवाह गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १ लाखसम्म ब्याज दरः १४ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक
घडेरी तथा आवास कर्जा (Land & Building Loan)
कर्जाको उद्देश्यः गृह निमार्ण गर्न तथा जग्गा खरिद गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २० लाख सम्म ब्याज दरः १४ प्रतिशत अवधिः बढीमा १० वर्ष तिर्ने तरिकाः दैनिक / मासिक
वैदेशिक रोजगार कर्जा (Foreign Employment Loan)
कर्जाको उद्देश्यः देश वाहिर गएर रोजगारी गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ५ लाखसम्म ब्याज दरः १३–१४ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक
शैक्षिक कर्जा (Educational Loan)
कर्जाको उद्देश्यः स्वदेश भित्र प्राविधिक शिक्षा अध्ययन गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १० लाखसम्म ब्याज दरः १३ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक
ब्यापारिक कर्जा (Business Loan)
कर्जाको उद्देश्यः कर्जाको अधिकतम लगानी सीमाः ब्याज दरः अवधिः तिर्ने तरिकाः
कृषि कर्जा (Agricultural Loan)
कर्जाको उद्देश्यः किसान सदस्यलाई व्यवसायिक कृषि पेसा गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ३ लाखसम्म ब्याज दरः १२ प्रतिशत अवधिः बढीमा ३ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक
दक्षिणा वचत
उद्देश्य : संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित वचत गर्ने बानीको विकास गर्न, दशैको वेला हुने अतिरिक्त दक्षिणा बापत हुने खर्च जोहो गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ । बार्षिक रुपमा सदस्यहरुले […]
सिन्धु सारथी वचत (Sindhu Sarathi Saving)
उदेश्य : संस्थामा आवद्ध सदस्यहरुको वुडेसकालको सहारा बनाउनलाई लागि व्यवस्था गरिएको बचत हो । जीवनको उत्तरार्धको लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न […]
