उद्देश्य : संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित एक मुष्ठ वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता: सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ । सदस्यहरुले एकमुष्ठ रकम राखी समय अवधीको आधारमा थप भूक्तानी पाइने । दैनिक […]
आवधिक वचत (Periodic Saving)
उद्देश्य: विशेषता: निक्षेप संकलन विधिः ब्याजदरः अवधि ब्याजदर ३ महिना १० प्रतिशत (वार्षिक) ६ महिना १०.५ प्रतिशत (वार्षिक) १ वर्ष ११ प्रतिशत २ वर्ष ११.५ प्रतिशत ३ वर्ष १२ प्रतिशत (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ ) न्यूनतम जम्मा गर्नु पर्ने :
११औं वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना
घरायशी कर्जा (Home Loan)
कर्जाको उद्देश्यः आयस्रोत पेश गरि घरायसी तथा व्यक्तिगत प्रयोजन गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ३ लाखसम्म ब्याज दरः १३ – १४ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः दैनिक / मासिक
कर्मचारी सहुलियत कर्जा ( Employee Convenience Loan)
कर्जाको उद्देश्यः संस्थामा कार्यरत कर्मचारी र बजार प्रतिनिधिहरुलाई सहुलियत प्रदान गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २ लाख वा वचतको ९० प्रतिशत सम्म ब्याज दरः ११ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक
स्वरोजगार कर्जा (Self-Employment Loan)
कर्जाको उद्देश्यः सदश्यहरुलाई स्वरोजगार बनाउन । कर्जाको अधिकतम लगानी सीमाः रु. २ लाखसम्म ब्याज दरः १० प्रतिशत अवधिः बढीमा ३ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक
आपतकालिन कर्जा (Emergency Loan)
कर्जाको उद्देश्यः आकस्मिक तथा आपतकालिन अवस्थामा उपयोग गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २० हजार सम्म ब्याज दरः १३ प्रतिशत अवधिः बढीमा ६ महिना तिर्ने तरिकाः १ महिना निःशुल्क मासिक / दैनिक
हायर पर्चेज कर्जा (Hire-Purchase Loan)
कर्जाको उद्देश्यः कर्जाको अधिकतम लगानी सीमाः ब्याज दरः अवधिः तिर्ने तरिकाः
समुह तथा लघुवित्त कर्जा
कर्जाको उद्देश्यः समूह मार्फत लघु ऋण प्रवाह गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १ लाखसम्म ब्याज दरः १४ प्रतिशत अवधिः बढीमा १ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक
घडेरी तथा आवास कर्जा (Land & Building Loan)
कर्जाको उद्देश्यः गृह निमार्ण गर्न तथा जग्गा खरिद गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. २० लाख सम्म ब्याज दरः १४ प्रतिशत अवधिः बढीमा १० वर्ष तिर्ने तरिकाः दैनिक / मासिक