कर्जाको उद्देश्यः देश वाहिर गएर रोजगारी गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ५ लाखसम्म ब्याज दरः १३–१४ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक
शैक्षिक कर्जा (Educational Loan)
कर्जाको उद्देश्यः स्वदेश भित्र प्राविधिक शिक्षा अध्ययन गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. १० लाखसम्म ब्याज दरः १३ प्रतिशत अवधिः बढीमा ५ वर्ष तिर्ने तरिकाः मासिक
ब्यापारिक कर्जा (Business Loan)
कर्जाको उद्देश्यः कर्जाको अधिकतम लगानी सीमाः ब्याज दरः अवधिः तिर्ने तरिकाः
कृषि कर्जा (Agricultural Loan)
कर्जाको उद्देश्यः किसान सदस्यलाई व्यवसायिक कृषि पेसा गर्न । कर्जाको अधिकतम लगानी सीमाः रु. ३ लाखसम्म ब्याज दरः १२ प्रतिशत अवधिः बढीमा ३ वर्ष तिर्ने तरिकाः मासिक / त्रैमासिक
दक्षिणा वचत
उद्देश्य : संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित वचत गर्ने बानीको विकास गर्न, दशैको वेला हुने अतिरिक्त दक्षिणा बापत हुने खर्च जोहो गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ । बार्षिक रुपमा सदस्यहरुले […]
सिन्धु सारथी वचत (Sindhu Sarathi Saving)
उदेश्य : संस्थामा आवद्ध सदस्यहरुको वुडेसकालको सहारा बनाउनलाई लागि व्यवस्था गरिएको बचत हो । जीवनको उत्तरार्धको लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न […]
बाल तथा खुत्रुके वचत (Children Piggy Box Saving)
उदेश्य : सदस्य परिवारका वाल वालिकाको नियमित वचत जम्मा गर्न अभिप्रेरित गरी वचत जम्मा गर्ने वानीको विकास गर्न, सदस्य परिवारका वाल वालिकाहरुको फजुल खर्च गर्ने वानी हटाउन, भविष्यमा सदस्य परिवारका ‘वाल सदस्यहरु’ सहज रुपमा संस्थाको सेयर सदस्य वनुन भन्ने वातावरण तयार गर्न, सदस्य परिवारका वाल वालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित गर्न, सदस्य परिवारका वाल वालिकालाई […]
संचय कोष वचत (Provident Fund Saving)
उद्देश्य : संस्थामा आवद्ध कर्मचारी सदस्यहरुको रिटायर्ड पछिको भुक्तानीका लागि व्यवस्था गरिएको बचत हो । कर्मचारीको जीवनको उत्तरार्धको लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न, कर्मचारी सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, कर्मचारी सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : कर्मचारी भए पछि यो […]
पर्व वचत (Festival Saving)
उद्देश्य : संस्थाका सदस्यहरुले विवाह उत्सव, जन्म उत्सव, तिज, दशै , तिहार जस्ता पर्वहरु मनाउनको लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ […]
बिमा वचत (Insurance Saving)
उद्देश्य : संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित रकम वचत गरि परिवारको जिवन विमा गर्ने बानीको विकास गर्न, जीवनको जोखिम वहन गरि सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न, संस्थाको पूँजी वृद्धि गर्न, सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न । विशेषता : सदस्यहरुले कारोवार गर्ने जतिसुकेै रकम पनि सहज रुपमा जम्मा गर्न सकिने । दैनिक रुपमा […]